कांग्रेस नेतृत्व परिवर्तन बिना बस्न सक्दैन : गुरुराज घिमिरे

डिसी नेपाल
२७ पुष २०८२ १५:२०
52
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रस नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा स्वागत मन्त्वय राख्दै उनले यस्तो बताएका हुन्।

‘२३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिने काम गरेको छ। कांग्रेसलाई यथास्थितिमा राख्न सकिन्न। नेपाली कांग्रेस एउटा सभ्यता र संस्कृति बोकेको पार्टी हो। यसलाई जोगाउनुपर्छ। संस्कृति भनेको कसैको शीरमा टोपी छकि छैन, यसले केही माइने राख्दैन। संस्कृति व्यवहार हो। कांग्रेस राजनीतिको पूरानो लोकतान्त्रिक संस्कृति हो,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *