नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाबाट राजीनामा दिए

डिसी नेपाल
४ माघ २०८२ १२:१९
364
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता श्रेष्ठले आजको राष्ट्रियसभा बैठकमा सदस्यबाट राजीनामा दिएका हुन्।

आज सचिवालयमा राजीनामा बुझाएका नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने टुंगो लागेको छ। आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएका उनको कार्यकाल पनि आगामी फागुन २० गते सकिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.