नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाबाट राजीनामा दिए

डिसी नेपाल
४ माघ २०८२ १२:१९
384
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता श्रेष्ठले आजको राष्ट्रियसभा बैठकमा सदस्यबाट राजीनामा दिएका हुन्।

आज सचिवालयमा राजीनामा बुझाएका नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने टुंगो लागेको छ। आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएका उनको कार्यकाल पनि आगामी फागुन २० गते सकिँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *