हुस्सुले ढाकेपछिको काठमाडौं (फोटो फिचर)

डिसी नेपाल
१४ माघ २०८२ ११:४९
948
Shares

काठमाडाैं। बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेको छ भने हल्का वर्षापनि भएको छ ।

तस्बिरहरु: सक्षम घिमिरे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.