हुस्सुले ढाकेपछिको काठमाडौं (फोटो फिचर)
काठमाडाैं। बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेको छ भने हल्का वर्षापनि भएको छ ।
तस्बिरहरु: सक्षम घिमिरे














No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment