ईपीएस विद्यार्थीहरु सडकमा(तस्विरहरू)

डिसी नेपाल
१९ माघ २०८२ १७:५४
44
Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)का विद्यार्थीहरुले सडक आन्दोलन गरेका छन्।

सोमबार ईपीएसमा घुसपैठ बन्द गर, पास हुनेलाई छिटोभन्दा छिटो कोरिया लगियोस भन्दै काठमाडौं माइतीघर मण्डलामा आन्दोलन गरेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *