सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी

डिसी नेपाल
२० माघ २०८२ १६:४५
2.6k
Shares

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा पेशी नतोकी माघ २८ गतेलाई साधारण तारेख तोकेको छ।

यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो।

तर,सर्वोच्चको मुद्दा शाखाले पेशी नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *