रास्वपाले बोलायो केन्द्रीय समिति भर्चुअल बैठक

डिसी नेपाल
१४ भदौ २०८३ १५:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएका छन्।

बैठक आज दिउँसो साढे ४ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको छ।

बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक पक्ष र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *