ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका २४ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
२२ भदौ २०८३ १३:४०

काठमाडाैं।  ललितपुरमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ

महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकमा बा ९३ प १८०1 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ

आफूले चलाएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *