शालिकमा अनुहार नमिलेपछि… (तस्बिर)
काठमाडाैं। ललितपुरको सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार वास्तविक सहिदसँग नमिलेपछि तय गरिएको अनावरण कार्यक्रम स्थगित गरिएको छ।
शालिकमा अनुहारको बनावट फरक परेको गुनासो आएपछि निर्माण समितिले प्रतिमालाई पुनर्निर्माण गर्ने निर्णय गरेको छ। समितिले आगामी एक महिनाभित्र नयाँ र दुरुस्त शालिक तयार पारेर मात्र अनावरण गरिने जनाएको छ।
तस्बिर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक)



















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment