हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
२० कार्तिक २०८३ ८:४३

काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

उनका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो ।

भूकम्पबाट भएको क्षति तथा प्रभावबारे भने हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *