काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं। अहिले केही सयम पहिला काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। काठमाडौं विभिन्न स्थानका मानिसहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का महशुस गरिएको बताएका छन्।
भूकम्प मापन केन्द्रको वेब साइट लगअन नभएकाले भूकम्पको केन्द्र विन्दु र क्षमताबारे सूचना प्राप्त भएको छ। भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा महशुस गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment