डिसी नेपाल प्रतिनिधि भट्टचनको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं। डिसी नेपालका लागि अमेरिकी प्रतिनिधि खेम भट्टचनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ। नेपाल घुम्न आएका बेला पोखरामा बिरामी परेका भट्टचनलाई त्यसपछि उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा ल्याइएको थियाे।
हाल उनको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
भट्टचन विगत एक दशक भन्दा बढी समयदेखि डिसी नेपालका लागि अमेरिका प्रतिनिधिका रुपमा कार्यरत छन्। सहकर्मी भट्टचनको डिसी नेपाल शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment