एनआरएनएकाे मानर्थ सदस्यमा १ सय ११ जना मनोनित

डिसी नेपाल
२६ माघ २०७६ ११:१४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय मानार्थ परिषद सदस्य संख्या १ सय ११ जना पुगेका छन् । संघको शनिवार सम्पन्न पदाधिकारी बैठकले अन्तिम नाम तयार गरेको प्रवक्ता डिबी क्षेत्रीले डिसी नेपाललाई जानकारी दिए । मानार्थ परिषद संघको विद्यानको धारा १७ ९८० अन्तर्गतको अधिकार प्रयोग गर्दै गठन गरिएको उनले बताए ।

बैठक संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको थियो ।

केन्द्रिय पार्षदको नामावली यस प्रकार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *