बजारमा मास्कको हाहाकार
काठमाडौं। छिमेकी मुलुक चीनमा कोरोना भाइसरको प्रकोट बढेसँगै नेपाली बजारमा मास्कको हाहाकार भएको छ। सरकारले मास्क निर्यात नगर्न रोक लगाएपनि नेपाली बजारमा मास्कको हाहाकार भएको हो।
महावौद्धका एक होलसेल व्यापारीले बजारमा मास्कको अभाव रहेको बताए। ‘बजारमा मास्क छैन, चीनबाट नेपाली बजारमा मास्क आउन बन्द भएपछि मास्कको अभाव भएको हो।’ मेडिकलमा पनि मास्क पाउन छाडिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment