सुनको सिक्री लुटपाट

डिसी नेपाल
२३ फागुन २०७६ १३:५६

काठमाडौं। नागार्जुन नगरपालिका ७ रामकोट बस्ने ७५ वर्षीय टेकबहादुर गिरीको १ तोलाको सुनको औँठी अपरिचित ब्यक्तिले लुटेका छन्।

बिहीबार दिउँसो काठमाडौं महानगरपालिका १३ ताहाचलमा गिरीलाई अपरिचित ब्यक्तिहरुले लठ्याउने औषधि खुवाई कालो रुमालले बेरिएको पैसा जस्तो देखिने कागजको बण्डल दिएर उक्त सुनको लुटेर फरार भएका थिए।

लुटपाटमा संलग्न ब्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *