आज मंगलबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल

डिसी नेपाल
१८ चैत २०७६ ६:२६

आज मिति २०७६ साल चैत्र १८ गते मंगलबार । तदनुसार ३१ मार्च सन् २०२० । शक संवत १९४२, नेपाल संवत ११४० चौलाथ्व प्रमादी, उत्तरायण चैत्र शुक्लपक्ष सप्तमी , २२:५१ बजे उप्रान्त अष्टमी तिथि ।

आजको ग्रहफल

मेष
नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ ।

वृष
अनावश्यक विवाद पर्नेछ, यात्रामा कठिनाइ हुनेछ ।

मिथुन
नयाँ कामको योजना हुनेछ, घरायसी कारोबार बढ्नेछ ।

कर्कट
परिवारिक साथ मिल्नेछ, साथीको सहयोग रहनेछ ।

सिंह
सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक फाइदा हुने्छ ।

कन्या
चिन्ताले सताउने छ, स्वास्थ्यमा समस्या आउनेछ ।

तुला
परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ ।

वृश्चिक
रोगले छोड्नेछ, भाइ भाइमा मित्रता हुनेछ ।

धनु
अध्ययनमा प्रगति मिल्नेछ, काममा आलोचना पाइनेछ ।

मकर
यात्रामा सास्ती मिल्नेछ, जिम्मेवारी थपिनेछ ।

कुम्भ
उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।

मीन
धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *