आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२० चैत २०७६ ६:२०

आज मिति २०७६ साल चैत्र २० गते । तदनुसार २ अप्रिल सन् २०२० । शक संवत १९४२, नेपाल संवत ११४०, चौलाथ्व प्रमादी उत्तरायण, चैत्र शुक्लपक्ष, नवमी, २१ः१४ बजे उप्रान्त दशमी तिथि ।

मेष
काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ ।

वृष
घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ ।

मिथुन
भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।

कर्कट
पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।

सिंह
मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

कन्या
भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।

तुला
व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ ।

वृश्चिक
राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

धनु
धार्मिक रुचि बढ्नेछ । अनावश्यक काममा दिन बित्नेछ ।

मकर
व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।

कुम्भ
राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।

मीन
वैदेशिक काम बन्नेछ । अधुरा काम सुचारु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *