झापाका ६२ वर्षिया पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो
काठमाडौं । धरानमा थप १ जनामो कोरोनाको संक्रमण पुष्टि भएका छ । यो सँगै. नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुार आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा झापा निवासी ६२ बर्षका पुरुषमा कोरोनाको संक्रमण भेटिएको हो ।
हाल संक्रमित उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।
विश्वभर कोरोनाको महामारी फैलिरहेका बेला नेपालमा पनि संक्रमित हुनेको संख्या बढ्दे क्रममा रहेको छ । भने निको हुनेको संख्या पनि १० पुगी सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment