काठमाडौंकी संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी
काठमाडौं। पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उनी सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ।
भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले बताए। तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment