गुल्मीमा पहिलो पटक देखियो कोरोना
काठमाडौं । गुल्मीमा पहिलो पटक कोरोनाको संक्रम देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ३१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
आज बुटवलको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीमा १ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
आजमात्र विहान देखिएका ९ जना र अहिले सार्वजनिक भएका ५३ जना गरी जम्मा ६२ जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३५७ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment