ड्यूटीमा रहेका सिपाहीले गोली हानी आत्महत्या गरे
काठमाडौं। सैनिक मूख्यालयमा डिउटीमा खटिएका एक सैनिकले आफैले बोकेको बन्दुकले गोली हानी आत्महत्या गरेका छन्।
भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्यूटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्देशनालयल जनाएको छ।
ड्यूटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment