जयनगर पुग्यो नेपालको रेल हेर्नुहोस् (फाेटोफिचर)
प्रधानमन्त्री केपी शर्मा ओलीले जयनगर जनकपुरमा रेल गुड्छ भन्दा नेपालमा कागजको रेल बनाएर प्रधानमन्त्री ओलीलाई खिस्याइएको थियो। आफ्नै पानी जहाज र नेपालकै रेल भनेर विवादीत भएका प्रधानमन्त्रीकै पालामा नेपालको आफ्नै रेल जयनगर पुगेको छ।
रेल विभागका महानिर्देशक बालाराम मिश्रले नेपालको आफ्नै रेल जयनगरपुगेको फोटो सामाजिक सञ्जाल मार्फत सेयर गरेका छन्। उनकै फेसबुकबाट साभार गरीएका फोटो हेर्नुहोस्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment