डेढ महिनामा १०९ फरार प्रतिवादी पक्राउ

रासस
१५ कार्तिक २०७७ २१:३४
40
Shares

गलकोट । जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ, घरेलु मदिरा नष्ट र गाँजा फडानीले तीव्रता पाएको छ ।

जिल्ला अदालत बागलुङबाट मुद्दा फैसला भएका १०९ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बगालुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *