राष्ट्रपति भण्डारीद्वारा २ वटा अध्यादेश जारी

डिसी नेपाल
२१ मंसिर २०७७ २१:३०
1.5k
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन्। आइतबार राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐन संशोधन सम्बन्धी अध्यादेश र सामाजिक सुरक्षा ऐन संशोधन गनृ अध्यादेश जारी गरेकी हुन्। हालै बसेको मन्त्रिपरिषद्को बैठकले यी दुबै अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

संसदको अधिवेशन जारी नरहेको बेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सकिने संवैधानिक व्यवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *