फेसबुक म्यासेन्जरले काम गर्न थाल्यो
काठमाडौं। विश्वभर सामाजिक सन्जाल कम्पनी फेसबुकको म्यासेन्जरमा देखिएको समस्या समाधान भएको छ। बिहीबार अपराह्नदेखि आएको उक्त समस्या अहिले केही समय अगाडि समाधान भएको हो।
म्यासेन्जरमा च्याट तथा कल नहुने समस्या देखिएको थियो। अहिले सो समस्या हल भइसकेको छ।
उक्त समस्या कसरी उत्पन्न भयो भनेर फेसबुकले अहिलेसम्म कुनै जानकारी दिएको छैन्।
ट्रयाकिङ्ग वेवसाईट डाउन डिटेक्टरमा हालसम्म म्यासेन्जरको समस्यालाई लिएर २ हजार बढी प्रयोगकर्ताले गुनासो गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment