ग्वार्कोस्थित पेट्रोल पम्पमा आगलागी

डिसी नेपाल
२८ मंसिर २०७७ १९:०४
312
Shares

काठमाडौं। ललितपुर ग्वार्कोमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। ग्वार्को चोकको उज्ज्वल पेट्रोल पम्पमा केहिबेर अघि आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ।

पम्पमा आगलागी भएपछि सातदोबाटो कोटेश्वर सडकको ग्वार्को खण्डमा सवारी रोकिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। पम्ममा पेट्रोल हाल्न गएको गाडीमा आगलागी भएको थियो। आगो निभाउन ललितपुर महानगरको दमकल ग्वार्को पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *