कृपालुजी महाराजको पलहमा निर्माणाधीन मन्दिरलाई राष्ट्रिय गौरवको आयोजना बनाउने सरकारको निर्णय

डिसी नेपाल
२ पुष २०७७ २०:२७
596
Shares

काठमाडौं। सरकारले एक मन्दिर निर्माण गर्ने परियोजनालाई राष्ट्रिय गौरवको परियोजनामा स्तरउन्नती गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमडौंको नागार्जुनमा बन्दै गरेको कृष्णको मन्दिरलाई राष्ट्रिय गौरवको परियोजना बनाउने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

भारतका हिन्दु धार्मिक गुरु कुपालुजी महाराजको पहलमा बन्दै गरेको कृष्ण मन्दिरलाई राष्ट्रिय गौरवको परियोजना बनाउने निर्णय गरेको हो। सो मन्दिर ७ लाख रुपैयाँमा निर्माण हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *