संसद विघटन : सामाजिक सञ्जालमा चर्को आलोचना

डिसी नेपाल
५ पुष २०७७ १२:१३
200
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर मैजुदा संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरे।

प्रधानमन्त्री ओलीले हठात संसद विघटनको सिफारिस गरेपछि चौतर्फी विरोध सुरु भएको छ। दलका नेतादेखि कानुनविदसम्मले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै फिर्ता लिन माग गरेका छन्। प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेको भन्दै विरोध पनि भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *