प्रधानमन्त्रीहरुले सबै सांसदहरुलाई बालुवाटार बोलाए

डिसी नेपाल
५ पुष २०७७ २१:४५
544
Shares

काठमाडौं। आइतबार संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि सबै सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन्। प्रधानमन्त्रीको सचिवलाय स्रोतले भन्यो, ‘सबै दलका निर्वतमान सांसदहरु प्रधानमन्त्री ज्यूले सोमबार विहान ९ बजे बालुवाटार बोलाउनु भएको छ।’

नेकपामा विवाद चर्केपछि प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। सांसदहरुसँग संसद् विघटनपछिको अवस्थाबारे छलफल गर्न बालुवाटार बोलाइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *