प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने

डिसी नेपाल
६ पुष २०७७ १४:१०
112
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) दिउँसो तीन बजे राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटना क्रमलगायतका विषय प्रधानमन्त्रीको सम्वोधनमा समेटिने छन्।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसका आधारमा संसद भंग गरेकी थिइन्। अर्को चुनाव बैशाख १७ र २७ गते दुई चरणमा गर्ने तयारी भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *