प्रतिनिधिसभा विघटन विरुद्ध हस्ताक्षर संकलन

डिसी नेपाल
६ पुष २०७७ १५:१६

काठमाडौं। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले हस्ताक्षर संकलन गरेका छन्।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रचण्ड–नेपाल समूहका सांसदको हस्ताक्षर संकलन गरिएको हो। प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *