प्रचण्ड–नेपाल समूहको नेकपा केन्द्रीय बैठक, महासचिवमा सुरेन्द्र पाण्डे
काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपा केन्द्रीय बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकले रिक्त महासचिवमा सुरेन्द्र पाण्डेको नाम अनुमोदन गर्ने बताइएको छ।
प्रचण्ड–नेपाल समूहका शीर्ष नेताबीच पाण्डेलाई महासचिव बनाउने सहमति भइरहेको छ। यो सँगै बैठकले नेताहरुको कार्याविभाजन समेत गर्ने एक नेताले जानकारी दिए।
बैठकले महासचिव चयन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment