सिता दाहालको अस्वथा बुझ्न प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन

डिसी नेपाल
१५ पुष २०७७ २०:४२
760
Shares

काठमाडौं। नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नि सिता दाहाल विरामी भएकी छन्। लामो समयदेखि अस्वस्थ सिताको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

सितालाई भेट्न नेकपा (ओली) समूहका नेताहरु पनि अस्पताल पुगेका छन्। अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र सुवास नेम्वाङ अस्पताल पुगेका छन्। दुई नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली शर्माको सन्देश बोकेर अस्पताल पुगेको जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्डलाई फोनसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *