राष्ट्रिय सभा बैठकः राष्ट्रपति भण्डारीका कारण महिलाहरु अपहेलित भएको आरोप

डिसी नेपाल
१७ पुष २०७७ १७:२९
232
Shares

काठमाडौं। जनता समाजवादी पार्टीकी राष्ट्रिय सभा सांसद प्रमिला कुमारीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूकिाका कारण महिलाहरु अपहेलित हुनुपरेको बताएकी छन्।

शुक्रबार राष्ट्रिय सभाको हिँउदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले संसद विघटन गर्ने राष्ट्रियको घोषणा र तत्कालिन राजा महेन्द्रले पुस १ मा गरेको कू मा समानता भएको बताइन्।

उनले राष्ट्रपति भण्डारीले घृणित काम गरेकोसमेत आरोप लगाइन्। उनले संसद् विघटन संविधानमाथिको कू भएको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *