प्रधानमन्त्रीबाट पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि
फाइल फाेटाे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन्।
नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु। pic.twitter.com/yUOFZfrOu4
— K P Sharma Oli (@kpsharmaoli) January 11, 2021
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment