नेपाल प्रहरीको एसएसपीमा बढुवाका लागि ११ जना सिफारिस

डिसी नेपाल
२९ पुष २०७७ १८:३२
368
Shares

काठमाडौं। नेपाल प्रहरीका ११ जना उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले ती नामहरु सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

एसपी कृष्णकुमार महत एसएसपीमा बढुवाका लागि एक नम्बरमा सिफारिस भएका छन्। यस्तै गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोखरेल बढुवाका लागि सिफारिस भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *