नेपाल-भारत संयुक्त आयोगको बैठक सुरू
काठमाडौं। नेपाल-भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ।
बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक छलफल भएको थियो।
The 6th meeting of Nepal-India Joint Commission has started at Hyderabad House in New Delhi. Hon Foreign Minister @PradeepgyawaliK and the External Affairs Minister of India, H.E. Dr S. Jaishankar are leading the respective delegations which consist of… pic.twitter.com/DCYoKH02WX
— Nepal Embassy, India (@EONIndia) January 15, 2021
हैदरावाद हाउसमा तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ।







डिसी नेपाल








Facebook Comment