म्यानमार सैन्य कू : सूचीलगायत बन्दीलाई रिहा गर्नुपर्ने नेपालको भनाइ

डिसी नेपाल
१९ माघ २०७७ २१:०७
688
Shares

काठमाडौं। पूर्वी एसियाली मुलुक म्यानमारमा सोमबार त्यहाको सेनाले जननिर्वाचत सरकारलाई हटाउँदै सैन्यू कू गरेको विषयमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ।

सोमबार अबेर परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सेनाले बन्दी बनाएका राष्ट्रपति उ विन मियन्त तथा काउन्सिल आङ साङ सूचीको सुरक्षा नेपालको चासोको विषय भएको बताएको छ। यस्तै नेपालले बन्दीहरु छिट्टै रिहा हुनुपर्नेसमेत बताएको छ।

नेपालले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने भन्दै म्यानमा छिटै लोकतान्त्रिक प्रक्रिया बहाली हुने विश्वास व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *