प्रहरी परिसर ललितपुरले वितरण गर्यो प्रहरी कर्मचारीलाई ट्र्याक सुट

डिसी नेपाल
१४ फागुन २०७७ २२:३४
108
Shares

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले प्रहरी कर्मचारीहरुलाई ट्र्याक सुट वितरण गरेको छ।

नियमित खेलकुद र व्यायाम मार्फत स्वस्थ रहन उत्प्रेरीत गर्ने उद्देश्यले २३७ जना प्रहरीलाई ट्र्याक सुट वितरण गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

शुक्रबार एक कार्यक्रमका बीच परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले ट्र्याक सुट वितरण गरेकी हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *