आज फागुन १७ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१७ फागुन २०७७ ६:०९
788
Shares

आज वि.सं.२०७७ साल फागुन १७ गते, साेमबार । सन् २०२१ मार्च १ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । प्रतिपदा तिथि । चन्द्रमा कर्कट राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३० र सूर्यास्त बेलुकी ६ः३ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा सुधार हुनेछ। विरोधी पर जानेछन्। किनमेलमा खर्च हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सांगीतिक रुचि बढ्नेछ। भाग्यले साथ दिनेछ। शैक्षिक प्रगति हु्ुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) घरायसी माहोल बिग्रिनेछ। शंकाले वैमनस्यता आउनेछ। कार्य अन्तिममा बन्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  हतारमा काम बिग्रिनेछ। दौड धुप बढी हुनेछ। दाजुभाइले साथ दिनेछन्।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धनमा सन्तुष्टि मिल्नेछ। वाणीले साथ दिनेछ। कुटुम्ब नजीक पर्नेछन्।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) प्रशन्नता बढ्नेछ। पहिचान मिल्नेछ। साथिभाइसँग रमाइलो मिल्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) खर्चको दायरा बढ्नेछ। अनावस्यक कामले सताउनेछ। कठीन यात्रा हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य व्यापार बढ्नेछ। मित्रको सहयोग मिल्नेछ। धनको जोहो हुनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  राजनीतिक फाइदा हुनेछ। रोजगारीको अवसर देखिनेछ। ठुलाबडाले साथ दिनेछन्।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धार्मिक भावना आउनेछ। यात्रामा सफलता मिल्नेछ। अड्केको काम सुचारु हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम अधुरो हुनेछ। झन्झट व्यहोर्नु पर्नेछ। स्वास्थ्य वाधा आउनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्राको सुख मिल्नेछ। पारिवारिक भेटघाट रहनेछ। व्यवसायिक दौड धुप हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *