बिहीबार पनि बढ्यो सुन चाँदीको मूल्य

डिसी नेपाल
९ वैशाख २०७८ १३:३०
40
Shares

काठमाडौं। साताको पाचौं दिन बिहीबार सुन चाँदीको मूल्य पबढेको छ। बिहीबार सुन तोलामा २ सय रुपैयाँ बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार एकै दिन सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेको बढेको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९१ हजार ७ सय पुगेको छ।

यस दिन चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *