आगामी बजेटका लागि यस्तो छ, नेपाल बैंकर्स संघको सुझाव
काठमाडौं। बैशाख लागेसँगै बजेट निर्माणमा सरकार तिव्ररुपमा लागि रहेको छ। कोरोना भाइरस (कोभिड १९) ले थलिएको अर्थतन्त्र पुर्नउत्थानका लागि सरकार सामु धेरै चुनौति पनि छन्। आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट निर्माण गर्दै गर्दा सरकारले सबै क्षेत्रबाट सुझाव मागेको थियो।
यस्तो अवस्थामा हुन लागेको आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नेपाल बैंकर्स संघले विभिन्न २६ बुदे सुझाव दिएको छ। संघले आगामी बजेटमा आयकरमा छुटको सीमामा वृद्धि गर्न तथा व्यक्तिगत आयमा आधारभूत कर छुटको सीमा बढाउनु पर्ने बताएको छ।
त्यसैगरी संघले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको व्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउनुपर्ने व्यवस्था गर्नसमेत सुझाब दिएको छ।
यस्तो छ बैंकर संघको सुझाव



प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment