सोमबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं। साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुन सोेही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँ नै कायम छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment