जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न प्रचण्डको सुझाव
फाइल फोटो
काठमाडौं। मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थयमाथि खेलवाड नगर्न सरकारसँग माग गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना संक्रमणकाबेला सरकार उद्घाटन र शिलान्यासमा कन्द्रित भएको आरोपसमेत लगाएका छन्। उनले कोरोना नियन्त्रणलाई उच्च प्रांथमिकता राख्न भन्दै स्थानीय स्तरमै स्वास्थ्य सामाग्रीको उचित व्यवस्थापन गर्न माग गरेका छन्।
उनले तीन तहका सरकार र सबै राजनीतिक दल कोरोनाविरुद्धको लडाइँमा एकजुट हुन पनि आव्हान गरेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment