कोरोना संकट टार्न यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
फाइल तस्वीर
काठमाडौं । सरकारले पछिल्ला तीन मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । यस्तै, बैशाख १६ देखि ३० गते सम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने, हवाई र स्थलमार्ग हुदै नेपाल आउने भारतीय नागरिक र चिनिया नागरिकलाई स्वाव संकलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्टसहित १० दिनको होटल क्वारेन्टीनमा बस्ने गरि प्रमाण पेश गरेको अवस्थामा प्रवेश अनुमति दिइने जस्ता कोरोना महामारी नियन्त्रणका लागि निर्णयहरु गरेको छ ।
पूर्णपाठः
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment