एनआइसी एसियाले ल्यायो क्यासव्याक अफर

डिसी नेपाल
१८ वैशाख २०७८ १६:२२
292
Shares

काठमाडौं। एनआइसी एसिया बैंकले क्यासव्याक अफर ल्याएको छ। सुविधा अन्तरगर्त एनआइसीको कार्ड प्रयोग गरी ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने छन्।

ग्यापुका अनुसार एनआइसी एसियाको कार्ड प्रयोग गरेर बिल तिर्दा ५ सय रुपैयासम्म १५ प्रतिशत क्यासव्याक पाइने छ।

यो अफर यही वैशाख २५ गतेसम्मको लागि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.