अक्सिजनको माग पूर्ति गर्न चिकित्सक संघको माग
काठमाडौं। अक्सिजन अभावमा विरामीको उपचार गर्न नसकिने अवस्था आएको भन्दै चिकित्सक संघले चिन्ता प्रकट गरेको छ। संघले शनिबार एक विज्ञप्ति जारी गर्दै तत्कालन अक्सिजनको आपूर्ति सहज गर्न माग गरेको छ।
संघले भनेको छ, ‘यस गम्भीर अवस्थामा COVID–19 को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसंग जोडदार माग गर्दछ।’

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment