चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला र डिनमा डा. विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन्।
नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment