मेयर बुढाको कोरोना संक्रमणबाट निधन

डिसी नेपाल
२५ वैशाख २०७८ १९:२२
752
Shares

काठमाडौं। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ। कोरोना संक्रमणका कारण उनको निधन भएको हो।

हाल देशमा दैनिक ५० भन्दा धेरैको कोरोना संक्रमणका कारण मृत्य भइरहेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइरहेको छ।

बुढाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *